अष्ट्रेलियाले भन्यो, कोरोना भाइरस २८ दिनसम्म बाँच्छ
असोज २६/अन्तर्राष्ट्रिय: अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् ।
सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्