दशैंको समयमा बैंक बन्द रहने

कार्तिक ४/खबरकलम संवाददाता: यसपटकको दशैंको समयमा बैंक बन्द हुने भएका छन्।

यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ,’ बैंकर्स संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एटीएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।’

कोरोना भाइरस संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि ग्राहकलाई संघले आग्रह गरेको छ।

Share Post on Social media