अत्यधिक बहुमत सहित महाधिवेशन प्रतिनिधिको चुनाव मल्लले जिते

मंसिर ७/स्याङ्जा: स्याङ्जाको कांग्रेसका एकमात्र प्रत्यक्ष गण्डकी प्रदेशका सांसद एवं सचेतक भागवतप्रकाश मल्लले अत्यधिक बहुमत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

उनले कुल ८५२ मत ल्याई महाधिवेशन प्रतिनिधिको चुनाव जितेका हुन्। उनी स्याङ्जा जिल्लाका काँग्रेस सभापतिका उम्मेदवार समेत हुन्।‌

Share Post on Social media