केपी शर्मा ओली स्याङ्जा आउँदै

कार्तिक १५/स्याङ्जा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्याङ्जा आउने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला निर्वाचन परिचालन कमिटी, स्याङ्जाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न कार्तिक २० गते अध्यक्ष ओली स्याङ्जा आउन लागेको स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिए।

Share Post on Social media