कास्कीमा निषेधाज्ञा अवधि थपियो।
भदौ ७/खबरकलम: कास्की जिल्लामा जारी गरिएको निषेधाज्ञाको अवधि थप गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) कास्कीको आज बसेको बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्