स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक समीर साझ- २०८१ ( मिलन समीरको तेस्रो एकल मुक्तक वाचन, " मिलनमन्त्र " विमोचन तथा विमर्श कार्यक्रम ) सम्पन्न भएको छ । वैकल्पिक बाटो पृथक पाइला [...]
खबरकलम संवाददाता/वालिङ: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। स्याङ्जा जिल्लाको वालिङ स्थित रेडपिपर पार्टी प्यालेसमा[...]
राम बहादुर रोकाहा/साउन ७: जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा सुचारु भएको छ । स्याङ्जा अस्पतालमा भेन्टिलेटर सहितको बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयुको सेवा सुचारु गरिएको[...]
साउन २/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिकाले पालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार दिने व्यवस्था गरेअनुरुप दुई विद्यालयले नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। अर्जुनचौपारी गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय[...]
खबरकलम संवाददाता/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफ्नो कार्यालय परिसरमै एम्बुलेन्स सेवा समेत सुरु गरेको छ। पछिल्लो समय हरेक सरकारी कामकाज तथा सार्वजनिक सेवा लिनका राष्ट्रिय[...]
असार २२/स्याङ्जा: गएरातिदेखि अविरल रूपमा भैरहेको वर्षाका कारण पहिरो जाँदा पुरिएर स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा २ जनाको ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन्। मृत्यु हुनेमा विरुवा गाउँपालिका[...]
स्याङ्जा/असार २१: स्याङ्जा जिल्लाका एघार वटै स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्ष तथा न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान तालिम विरुवा गाउँपालिकामा सम्पन्न भएको छ। जिल्लाका ११ वटा स्थानीय[...]
असार १७/जीवन अर्याल: अर्जुनचौपारी गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा अर्जुनचौपारी गाउँपालिकाका स्थानीयलाई आँखा उपचार सेवा दिने उदेश्यले खोलिएको आँखा उपचार केन्द्र वरदान सिद्ध भएको छ। दुरदराजमा बसोबास गर्ने बासिन्दालाई स्याङ्जा, पोखरा[...]
असार १४/स्याङ्जा : स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ। आज एक कार्यक्रम आयोजना गरी विरुवा गाउँपालिकालाई पूर्ण रुपमा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको जानकारी विरुवा गाउँपालिकाका[...]
खबरकलम संवाददाता /भीरकोट: राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपा स्याङ्जाद्वारा भीरकोटमा चियापान कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ। भीरकोट स्थित सिटी हलमा आज एक कार्यक्रमका बीच आफ्नो[...]