भदौ २८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ७ स्थित कालिका पुस्तकालयले आयोजना गरेको तीज गीत प्रतियोगिता कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। यही भदौ १५ गते आयोजना गरिएको तीज [...]
भदौ २५/स्याङ्जा : सामाजिक उत्तरदायित्व अन्तर्गत भीरकोट जेसिसले बालवर्ष आधारभूत विद्यालय भीरकोट ७ तिलाहारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ। जेसिसले आज विद्यालयमै पुगेर कपी, कलम, ३५ थान झोला,[...]
खबरकलम डेस्क/स्याङ्जा : निर्माण सम्पन्न भएको लामो समयसम्म पनि उद्घाटन हुन नसकेको हिरापाटा लिफ्टिङ खानेपानी आयोजनाको अन्ततः संघीय सांसद् राजु थापाले उद्घाटन गरेका छन्। एक कार्यक्रमका बीच आयोजना गरिएको उद्घाटन[...]
खबरकलम संवाददाता/भदौ १७: समाजसेवी स्वर्गीय यम नारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालयमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वाड न- ६ टिकाजामा रहेको शारदा[...]
भदौ १३/स्याङ्जा :अर्जुनचौपारी गाउँपालिकालाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन्। आज अर्जुनचौपारी गाउँपालिकाको आयोजना र रेडियो स्याङ्जाको[...]
भदौ ९/स्याङ्जा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका सर्वोत्कृष्ट बनेको छ। अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा[...]
भदौ ७/खबरकलम संवाददाता: पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण सेवाप्रदायक कार्यालयमा शुद्ध पिउने पानीको लागि युरोगार्ड जडान गरिएको छ। अर्जुनचौपारी गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय, आयुर्वेद औषधालय ,[...]
खबरकलम संवाददाता /साउन २९: झापाकोट युवा क्लबले ग्रामीण सडकमा सूचनामूलक जानकारी दिने गरी सडक सूचना बोर्ड लगाएको छ। पुतलीबजार नगरपालिका वडा नं १३ हिरापाटा, अर्जुनचौपारी गाउँपालिका वडा नं १ ठाडाखेत[...]
साउन २२/जीवन अर्याल: अर्जुनचौपारी गाउँपालिकामा स्थायी शिक्षकको रुपमा नियुक्ति लिएर आएकी एक शिक्षक अन्यायमा परेकी छन् I श्री चण्डीडाँडा आधारभूत विद्यालयबाट सरुवा भई पञ्चकन्या मावि अर्जुनचौपारी आएकी शिक्षकलाई हाजिर हुन[...]
खबरकलम संवाददाता/वालिङ: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। स्याङ्जा जिल्लाको वालिङ स्थित रेडपिपर पार्टी प्यालेसमा[...]