२०७८ मंसिर १४, मङ्लबार

भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले गर्यो अनुदानमा लोकल कुखुराका चल्ला वितरण

साउन ५/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अनुदानमा लोकल कुखुराका चल्ला वितरण गरेको छ। ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई प्रत्यक्ष रुपमा आर्थिक टेवा पुर्याउने उदेश्यले लोकल कुखुराका चल्ला वितरण गरिएको[...]

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

बैशाख ४/ काठमाडौं: स्वचालित मूल्य प्रणालीको नाउँमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य[...]

सुर्योदय सहकारीद्वारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

फागुन २२/स्याङ्जा: युवराज अर्यालसुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका वडा ११ र भिरकोट नगरपालिका वडा नम्बर १ का सदस्यहरु लाई १ दिने बित्तिय साक्षरता कार्यक्रम[...]

सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा हेलुमा सुरु

फागुन १५/स्याङ्जा: सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । याेसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ । कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का[...]

भीरकोटको उर्वर फाँट पकानमा प्रथम आलु महोत्सव हुने

स्याङ्जा, १ फागुन । भीरकोट नगरपालिका वडा नं. ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागि शनिबार छलफल[...]

साना किसान सहकारीको साधारणसभा सम्पन्न

पौष १९/स्याङ्जा: स्याङ्जा जिल्ला , अर्जुनचौपारी -३ सिरिनडाँडा स्थित श्री रापाकोट कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पहिलो वार्षिक साधरण सभा सम्पन्न गरेको छ । २०७६ साल कार्तिक[...]

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिने

मंसिर २५/काठमाडौं: काठमाडौंका मुख्य सडकमा दुई हजार आधुनिक सडक बत्ती जडान हुने भएको छ। सडक विभाग, काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच विहीबार १७ करोड लागतमा दुई हजार आधुनिक खालका[...]

आठ महिना पछि चिडियाखाना खुल्दै

मंसिर २५/काठमाडौं: कोरोना भाइरसको महामारीले आठ महिनासम्म बन्द रहेको जुद्ध सदर चिडियाखाना खुला हुने भएको छ। नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना[...]

भीरकोटमा आलुको उत्पादन बढाउन पकेट क्षेत्र बनाइँदै

मंसिर ८/ स्याङ्जा: भीरकोट नगरपालिकाले आलु उत्पादन हुने छुट्टाछुट्टै ठाउँहरु छनोट गरी आलु उत्पादनमा जोड दिएको छ। आफ्नो नगर क्षेत्रमा रहेका उर्वर भूमिको छनोट गर्दै नगरपालिकाले आलु उत्पादनमा किसानलाई आकर्षित[...]