२०८१ मंसिर २५, मङ्लबार

अर्जुनचौपारीमा आयोजित रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, पञ्चकन्या मावि प्रथम

खबरकलम संवाददाता/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजना गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न गरिएको छ। ३ दिनसम्म चलेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनचौपारी गाउँपालिकाभरका ३३ वटा आधारभूत तथा माध्यमिक विद्यालयका[...]

अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, क्रिकेट खेलाडी सम्मानित

खबरकलम संवाददाता /मंसिर ६: अर्जुनचौपारी गाउँपालिकामा आजबाट दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मंसिर ८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको आज उद्घाटन गरिएको हो। मंसिर ८ गतेसम्म सञ्चालन हुने[...]

नेपाललाई आईसिसी यु-१९ विश्वकपमा पुर्याउन योगदान दिएका तीन स्याङ्जाली खेलाडी पुरष्कृत हुँदै

मंसिर २/स्याङ्जा : आईसीसी यु-१९ विश्वकपमा नेपाललाई छनोट गराउन महत्त्वपूर्ण योगदान दिएका स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले पुरस्कृत गर्ने भएको छ । खेलकुदमा स्याङ्जाको मात्रै नभएर देशकै इतिहास रचेकाले विश्वकप खेल्ने[...]

प्रथम सेपत कप टोल स्तरीय भलिबल प्रतियोगिता आँधीखोलामा सुरु

विकास ठकुरी/असोज २८: प्रथम सेपत कप टोल स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आँधीखोला गाउँपालिकामा सुरु भएको छ। आजबाट असोज ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन आँधीखोला गाउँपालिकाका अध्यक्ष[...]

अन्तर्राष्ट्रिय सहयोग समाज स्याङ्जाले पालिकास्तरीय भलिबल कप आयोजना गर्दै

खबरकलम संवाददाता/वालिङ: स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा आगामी कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिकास्तरीय पहिलो  भलिबल कप २०२४/२०८१ हुने भएको छ। स्याङ्जा जिल्लाका ११[...]

चापाकोट नगरपालिकाको संरक्षणमा खुल्ला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा आगामी असोज १८ गतेबाट खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। चापाकोट नगरपालिका कार्यालयको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको[...]

कालीगण्डकी नदीको स्टिमरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुँदै

जीवन अर्याल/जेठ १०: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा कालीगण्डकी गाउँपालिका तथा गण्डकी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा प्रदेशस्तरीय अन्तर जिल्ला महिला/पुरुष बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ। आज स्याङ्जाको वालिङमा पत्रकार[...]

भीरकोटमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने, विजेतालाई एक लाख १० हजार पुरस्कार

राम बहादुर रोकाहा/वैशाख २९: स्याङ्जाको भीरकोट नगरपालिकास्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास[...]

चैत्र पुर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने

राम बहादुर रोकाहा/वैशाख ५: स्याङ्जाको पुतलीबजार नगरपालिका -९ काल्खुमा चैत्र पुर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने भएको छ । विगत लामो समयदेखि नै चैत्र पुर्णिमाको अवसर पारी चैत्र पुर्णिमादेखि पञ्चमीसम्म[...]