२०८३ जेष्ठ २०, बुधबार

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले दिए राजीनामा

असार २३/अन्तर्राष्ट्रिय: बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज राजीनामा घोषणा गर्दै पार्टीले प्रधानमन्त्री हुने नयाँ नेता चयन नगर्दासम्म आफैं प्रधानमन्त्री हुने बताएका हुन्। उनको मन्त्रिमण्डलमा[...]

बेलायतकी रानी पतिको निधन

चैत २७/ अन्तराष्ट्रिय: वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो । ‘महारानीले गहिरो दुखका साथ[...]

सर्वसाधारण माथि गोली बर्साउँदै म्यान्मारको सेना

चैत्र १५ / एजेन्सी : म्यानमारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ। सेनाले कु गरी सत्ता हातमा लिएपछि सर्वसाधारणमाथि गरेको ज्याजतिबाट यति धेरैको ज्यान पहिलोपटक[...]

भारतमा अस्पतालमै युवती बलात्कृत

कार्तिक १५/एजेन्सी: भारतमा एक युवती अस्पतालभित्रै बलात्कृत भएकी छिन्। भारतस्थित फोर्टिस अस्पतालको भेन्टिलेटरमा उपचाररत एक २१ वर्षीया युवतीलाई बलात्कार गरिएको जानकारी भारतीय संचारमाध्यमले जनाएका छन्। आफू बेहोस भएको मौका छोपी[...]

दिल्लीमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित थपिए

कार्तिक १५/अन्तर्राष्ट्रिय: भारतको राजधानी नयाँ दिल्लीमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन्। यो[...]

साउदी अरबले कफला प्रणाली हटाउँदै,श्रमिकलाई फाइदा

कार्तिक १४/अन्तर्राष्ट्रिय: विश्व श्रम बजारमा एउटा महत्त्वपूर्ण देश साउदी अरबमा"कफला प्रणाली" हटाइने भएको छ। कफला प्रणाली हटाउने कार्य थालनी भएसँगै त्यहाँ कार्यरत थुप्रै श्रमिकहरुको लागि यो खुशीको खबर भएको छ।[...]

अमेरिकामा ८० लाख नाघ्यो कोरोना संक्रमित हुनेको संख्या

कार्तिक १/अन्तर्राष्ट्रिय: संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख ५० हजार १४१ पुगेको हो ।  विश्वमा[...]

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८० लाख नाघ्यो

असोज २८/अन्तर्राष्ट्रिय: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो जानकारी अनुसार विश्वभरी हालसम्म तीन[...]

यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई

अदोज २३/अन्तर्राष्ट्रिय: यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ। विश्वका द्वन्द्वग्रस्त क्षेत्र र खाद्यअभाव भएका ठाउँमा भोकमरी हटाउन योगदान गरेको भन्दै नोबेल पुरस्कार[...]