२०८३ साउन २, शनिबार

क्युआर मार्फत मौरीपालनलाई प्रविधिसँग जोड्दै फेदीखोला गाउँपालिका

रामबहादुर रोका/खबरकलम : स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालनलाई प्रविधिसँग जोड्दै क्युआर कोडमार्फत मौरीका घारको अनुगमन सुरु गरेको छ । मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले अनलाइन प्रणाली प्रयोग गरेर घारको अवस्था, उत्पादन[...]

गोरु पाल्ने किसानलाई गल्याङ नगरपालिकाले दियो पाँच हजार भत्ता

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु संरक्षण र कृषकलाई परम्परागत खेतीप्रति आकर्षित गर्ने उद्देश्यले हल गोरु पाल्ने ११५ जना कृषकलाई जनही पाँच हजार रुपैयाँका दरले प्रोत्साहन अनुदान वितरण[...]

गल्याङ नगरपालिकाको १९ औं नगरसभा सम्पन्न, ८६ करोडको वार्षिक बजेट प्रस्तुत

असार १०/खबरकलम संवाददाता: गल्याङ नगरपालिकाले आज आफ्नो १९ औं नगरसभा सम्पन्न गरेको छ। गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुतिसहित १९ औँ नगरसभा आज[...]

“दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा स्याङ्जा, वालिङका रविन पंगेनी निर्वाचित”

खबरकलम संवाददाता /जेठ १६: दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट अध्यक्ष पदमा डा.सहदेव विष्ट,युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा[...]

बढ्दो बसाइँसराइको मारमा विद्यालय, भीरकोटका ९ विद्यालयको तह समायोजन

खबरकलम संवाददाता /स्याङ्जा:  बढ्दो बसाइँसराइ र बजार केन्द्रित रहनसहनका कारण देशको अधिकांश विद्यालयमा विद्यार्थी कम भैरहेको अवस्थामा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा समेत यसको प्रत्यक्ष असर देखिएको छ। भीरकोट नगरपालिकाका विभिन्न[...]

सेवा, प्रेम र मानवताको प्रेरणादायी सन्देशसहित बृहत रक्तदान कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: "रगत नालीमा होइन, नाडीमा बगा‌‌औं" बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै तथा सन्त निरंकारी मिसनद्वारा बाबा गुरुवचन सिंहजी महाराजको पावन स्मृतिमा नेपालसहित विश्वभर मानव एकता दिवस[...]

दारेगौँडामा आयोजित भलिबल प्रतियोगितामा ढापुक विजयी

रामबहादुर रोका/खबरकलम डटकम: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल टिमले जितेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गुप्तेश्वर युवा क्लबको आयोजनामा[...]

रास्वपा अर्जुनचौपारीको वडा अधिवेशन सम्पन्न, सापकोटा वडा नं ५ का अध्यक्ष चयन

खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टी, अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न भएको अधिवेशनले ११ सदस्यीय वडा समिति चयन भएको छ। जसमा१. अध्यक्ष[...]

स्याङ्जामा क्षयरोगका बिरामी १६० जना, ५ जनाको मृत्यु

खबरकलम संवाददाता /चैत १०: प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्यांक अनुसार यस आर्थिक वर्षसम्म क्षयरोगका बिरामीको संख्या १६० रहेको र यस आर्थिक वर्षमा जम्मा ५ जनाको निधन भएको छ।  स्याङ्जा[...]