२०८१ अशोज १८, शुक्रबार

” मिलन समीर र मिलन समीरहरु ” वर्ष पुस्तक पुरस्कार- २०८० द्वारा पुरस्कृत

असोज ११/स्याङ्जा : नारी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० पहिलोपटक सशक्त युवा कवि व्यक्तित्व मिलन समीरको " मिलन समीर र मिलन समीरहरु "[...]

नगरपालिकाको अनुदान फल्ने बेला डढ्यो धान, मारमा भीरकोटका किसान

असोज ११/स्याङ्जा : भीरकोट नगरपालिकाले पचास प्रतिशत अनुदानमा दिएको उन्नत जातको धानमा फल नलागेपछि खेति थन्काउने बेला हुनै लाग्दा किसानहरु मारमा परेका छन्।  भीरकोट नगरपालिका वडा नं ७ स्थित बलमाटा,[...]

वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटीई क्लब गठन, भट्टराई बने सभापति

असोज ८/वालिङ : स्याङ्जा जिल्लाको मुख्य व्यापारिक केन्द्र वालिङ बजारमा अवस्थित स्याङ्जा जिल्लाको शैक्षिक हबको रुपमा रहेको वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटीई क्लब गठन गरिएको छ। सूचना प्रविधिको माध्यमबाट क्याम्पस र[...]

नेकपा एमाले अर्जुनचौपारीको १५ बुँदे ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाइयो

नेकपा‌ एमाले अर्जुनचौपारी गाउँ कमिटीले अर्जुनचौपारी गाउँपालिकाले गर्दै आएको कामकारबाहीका सम्बन्धमा विभिन्न सुझाव सहित १५ बुँदे ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएको छ। नेकपा एमाले अर्जुनचौपारी गाउँ कमिटी अध्यक्ष चक्रबहादुर गुरुङले अर्जुनचौपारी गाउँपालिका[...]

चापाकोट नगरपालिकाको संरक्षणमा खुल्ला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा आगामी असोज १८ गतेबाट खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। चापाकोट नगरपालिका कार्यालयको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको[...]

संविधान सभाबाट संविधान जनयुद्धको मुख्य एजेण्डा हो। प्रचण्ड

असोज ३: संविधान दिवस मनाइरहँदा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संविधान दिवसको पेरिफेरीमा रहेर लिइएको अन्तरवार्ता। संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ[...]

दवङ्ग शैलीका सई कँडेल , जनप्रतिनिधिकै ट्याक्टर लिए नियन्त्रणमा

खबरकलम संवाददाता/भदौ ३०: स्याङ्जामा नदीजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने जनप्रतिनिधिका ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीरकोट नगरपालिका वडा नं १ का वडा सदस्य खुम बहादुर खाँणका २ वटा ट्याक्टर निर्माण[...]

कालिका पुस्तकालयले गर्यो आयव्यय सार्वजनिक,तीज कार्यक्रमबाट रु ५७००० बचत

भदौ २८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ७ स्थित कालिका पुस्तकालयले आयोजना गरेको तीज गीत प्रतियोगिता कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। यही भदौ १५ गते आयोजना गरिएको तीज[...]

नेपाली कांग्रेसको नेतृत्व भएका पालिकामध्ये अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट

भदौ २७/खबरकलम संवाददाता: नेपाली कांग्रेसको नेतृत्वमा रहेका पालिकाहरुमध्ये अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको छ।‌ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा[...]