खबरकलम संवाददाता /स्याङ्जा: गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिका पर्वतको टोलीले जितेको छ। आज आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आयोजक गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाको टोलीलाई २- १ [...]
खबरकलम संवाददाता/वैशाख ४: देउडा गायक प्रेम रसाइलीको " साइ बिना म आधा" देउडा गीत सार्वजनिक भएको छ। रोकाया डिजिटल युट्युब च्यानलमार्फत उक्त देउडा गीत सार्वजनिक भएको हो। गायक प्रेम रसाइली[...]
खबरकलम संवाददाता/चैत २०: स्याङ्जा जिल्लाको पूरानो सडकमध्येको एक नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुने भएको छ। स्याङ्जा जिल्लाको मात्र नभई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारी जोड्ने पूरानो सडक अब कालोपत्रे[...]
खबरकलम संवाददाता /स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरी विभिन्न विद्यालयमा कार्यरत शिक्षकलाई उत्प्रेरणा जगाउन अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख प्रशिक्षकको रुपमा हरिश ओली र त्रिभुवन नमुना माबि स्याङ्जाका प्रधानाध्यापक मुक्तिप्रसाद[...]
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आयोजना गरेको २ दिने एकीकृत घुम्ती सेवा शिविर अन्तर्गत आज वडा नं २ तुलसीचौरमा सञ्चालन भएको सेवा शिविरमा विभिन्न सेवा प्रदान गरिएका छन्।[...]
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ नवनिर्मित भएको नेपालकै पहिलो नवग्रह मन्दिरमा संचालन भएको धार्मिक महोत्सव समापन भएको छ। मन्दिरमा भएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा[...]
धर्म, अध्यात्म, र सकारात्मक ऊर्जा प्राप्त गर्ने दुर्लभ अवसर नेपालको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा एउटा ऐतिहासिक कार्य निरन्तर चलीरहेको छ। स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता[...]
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलवराह वनमा निर्मित नेपालकै पहिलो दावी गरिएको नवग्रह मन्दिरमा एकैदिन २५ हजार भक्तजनले दर्शन गरेका छन्। फागुन ६ गतेदेखि १४ गतेसम्म[...]
खबरकलम संवाददाता/फागुन ९: नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। आँधीखोला गाउँपालिकाको सभाहलमा आज आयोजित नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशनबाट सन्तोष[...]
फागुन ६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलबराह वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उद्घाटन गरेका छन्। आजबाट सुरु भई फागुन १४[...]