२०८१ चैत्र ४, मङ्लबार

विरुवा गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविरमार्फत विभिन्न सेवा प्रदान गरियो

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले आयोजना गरेको २ दिने एकीकृत घुम्ती सेवा शिविर अन्तर्गत आज वडा नं २ तुलसीचौरमा सञ्चालन भएको सेवा शिविरमा विभिन्न सेवा प्रदान गरिएका छन्।[...]

नेपालकै पहिलो नवग्रह मन्दिरको धार्मिक महोत्सव सम्पन्न, १ लाख बढीले गरे पूजाआजा

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको  अर्जुनचौपारी गाउँपालिका वडा नं १ नवनिर्मित  भएको नेपालकै पहिलो नवग्रह मन्दिरमा संचालन भएको धार्मिक महोत्सव समापन भएको छ। मन्दिरमा भएको  अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा[...]

नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान एवम् धार्मिक महोत्सव – २०८१

धर्म, अध्यात्म, र सकारात्मक ऊर्जा प्राप्त गर्ने दुर्लभ अवसर नेपालको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा एउटा ऐतिहासिक कार्य निरन्तर चलीरहेको छ। स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता[...]

नवग्रह मन्दिर अर्जुनचौपारीमा एकैदिन २५ हजार भक्तजनले गरे दर्शन

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलवराह वनमा निर्मित नेपालकै पहिलो दावी गरिएको नवग्रह मन्दिरमा एकैदिन २५ हजार भक्तजनले दर्शन गरेका छन्। फागुन ६ गतेदेखि १४ गतेसम्म[...]

नेपाल निजामती कर्मचारी संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष सन्तोष सुवेदी

खबरकलम संवाददाता/फागुन ९: नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।  आँधीखोला गाउँपालिकाको सभाहलमा आज आयोजित नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशनबाट सन्तोष[...]

नेपालकै पहिलो नवग्रह मन्दिरको पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

फागुन ६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलबराह वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उद्घाटन गरेका छन्। आजबाट सुरु भई फागुन १४[...]

रास्वपा भीरकोटको प्रथम वडा अधिवेशन सम्पन्न, वडा नं १ को सभापतिमा बलबहादुर खत्री

खबरकलम संवाददाता/फागुन ३: भीरकोट नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न सम्पन्न भएको छ। शनिबार भएको वडा अधिवेशनले बलबहादुर खत्रीको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट[...]

विरुवा गाउँपालिकाको प्रशासकीय भवनको अर्थमन्त्री विष्णु पौडेलद्वारा उद्घाटन

स्याङ्जा/फागुन २: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको संघीय अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले उद्घाटन गरेका छन्। विरुवा गाउँपालिकामा आज आयोजित कार्यक्रममा उपस्थित उनले प्रशासकीय भवनको उद्घाटन[...]

अर्थमन्त्री पौडेल स्याङ्जा आउँदै, विरुवा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने

स्याङ्जा/माघ २७: नेपाल सरकारका अर्थमन्त्री स्याङ्जा आउने भएका छन्। अर्थमन्त्री विष्णु पौडेल विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न यही फागुन २ गते विरुवा आउने कार्यक्रम रहेको जनाइएको छ। विरुवा[...]