खबरकलम संवाददाता/फागुन ३: भीरकोट नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न सम्पन्न भएको छ। शनिबार भएको वडा अधिवेशनले बलबहादुर खत्रीको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट [...]
स्याङ्जा/फागुन २: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको संघीय अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले उद्घाटन गरेका छन्। विरुवा गाउँपालिकामा आज आयोजित कार्यक्रममा उपस्थित उनले प्रशासकीय भवनको उद्घाटन[...]
स्याङ्जा/माघ २७: नेपाल सरकारका अर्थमन्त्री स्याङ्जा आउने भएका छन्। अर्थमन्त्री विष्णु पौडेल विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न यही फागुन २ गते विरुवा आउने कार्यक्रम रहेको जनाइएको छ। विरुवा[...]
नारायणप्रसाद कोइराला/स्याङ्जा: स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला सदरमुकाम स्याङ्जाको मालेबगरमा फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने ७ औं संस्करणको स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। [...]
खबरकलम संवाददाता /आँधीखोला: आँधीखोला गाउँपालिका वडा नं ५ स्थित जुग्लेमा रहेको आँधीखोला इङलिस बोर्डिङ स्कुलले ३ दिने दुना टपरी तथा बाती बनाउने कार्यक्रम सम्पन्न गरेको छ। माघ १७ देखि १९[...]
जीवन अर्याल/भीरकोट: पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको एचपीभी खोप अभियान २०८१ को भीरकोट नगरपालिकामा पनि तयारी तीव्र पारिएको छ। आज भीरकोट नगरपालिकाको सभाहलमा भीरकोट नगरपालिकाभरिका सरोकारवालाहरुसमेतको उपस्थितिमा[...]
खबरकलम संवाददाता/स्याङ्जा: गल्याङ जेसीजले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी सहित तीन जनालाई सम्मान गरेको छ । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पुरस्कार’ प्रदान गरिएको छ ।[...]
नारायणप्रसाद कोइराला/स्याङ्जा: स्याङ्जामा "एचपिभी" खोप अभियान यही माघ २२ गतेदेखि २८ गतेसम्म संचालन हुने भएको छ। अभियान अन्तर्गत जिल्लाका करिब ९ हजार ३ सय किशोरीहरूलाई एचपिभी खोप लागाइने प्रदेश जनस्वास्थ्य[...]
खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवाहरुको संगठन युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको अध्यक्षमा[...]
जीवन अर्याल /स्याङ्जा:अर्जुनचौपारी गाउँपालिकाले प्रत्येक वडाहरु समेटेर सुरु गरेको सरकारी कागजात सच्याउने एकीकृत शिविर सकिएको छ। अर्जुनचौपारी गाउँपालिकाका हरेक वडामा पुगेर सञ्चालन गरिएको शिविरमा पालिकाबाट हुने र हुन सक्ने सेवाहरुको[...]