स्याङ्जामा एकैदिन थपिए, २९ कोरोना संक्रमित
वैशाख १५/ स्याङ्जा: स्याङ्जा जिल्लामा एकैदिन आज २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
आज थपिएका सबै जनाको एन्टिजेन परीक्षण राम्दी हेल्थ डेस्कमा गरिएको थियो। उक्त संक्रमित पछिल्लो समय हरिद्वार कुम्भ मेलाको समापनमा सहभागी भई आएका थिए।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्