२०८२ फाल्गुन २४, आइतवार

सञ्चालनमा आयो बिरुवा आधारभूत अस्पताल, गाउँमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासस्थित बिरुवा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्वास्थ्य सेवा विस्तार गर्दै गाउँमै ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो एक्स–रे तथा CBC, LFT, RFT[...]

“एचपीभी खोप अभियान” भीरकोटमा पनि तयारी तीव्र ८३३ जनालाई खोप लगाइने

जीवन अर्याल/भीरकोट: पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको एचपीभी खोप अभियान २०८१ को भीरकोट नगरपालिकामा पनि तयारी तीव्र पारिएको छ। आज भीरकोट नगरपालिकाको सभाहलमा भीरकोट नगरपालिकाभरिका सरोकारवालाहरुसमेतको उपस्थितिमा[...]

स्याङ्जामा `एचपिभी´ खोप अभियानको तयारी तीव्र, माघ २२ गते देखि २८ गतेसम्म खोप लगाइने

नारायणप्रसाद कोइराला/स्याङ्जा: स्याङ्जामा "एचपिभी" खोप अभियान यही माघ २२ गतेदेखि २८ गतेसम्म संचालन हुने भएको छ। अभियान अन्तर्गत जिल्लाका  करिब ९ हजार ३ सय किशोरीहरूलाई एचपिभी खोप लागाइने प्रदेश जनस्वास्थ्य[...]

छातीरोग सम्बन्धी एकदिने शिविर अर्जुनचौपारीमा सम्पन्न

खबरकलम संवाददाता/पौष २८: क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिका स्याङ्जाको सयुंक्त आयोजना तथा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सञ्चालित छातिरोग सम्बन्धी १ दिने शिविर अर्जुनचौपारी गाउँपालिका वडा नं.[...]

जहाँ-जहाँ समारोह, त्यहाँ-त्यहाँ अर्जुनचौपारीको स्वास्थ्य सेवा प्रवाह

पौष १८/अर्जुनचौपारी गाउँपालिकाले पञ्चकन्या माध्यमिक विद्यालयको  स्वर्ण महोत्सव समारोहमा हेल्थ डेस्क  सञ्चालन गरेको छ । बुधबार संचालन गरिएको हेल्थ डेस्कबाट ५४ जनाले सेवा लिएका छन्। जसमध्ये धेरैमा ब्लडप्रेसर तथा रुघाखोकीको[...]

क्षयरोगमुक्त मुलुक घोषणा गर्ने अभियान अन्तर्गत वालिङ नगरको अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुशील सुवेदी/पुस ०६: नेपाल सरकारको क्षयरोगमुक्त मुलुक घोषणा गर्ने अभियान अन्तर्गत वालिङ नगरले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम नेपाल सरकार अन्गर्तत देशभरका १५० स्थानीय तहमा लागू गरिएको[...]

रोकाको कुलपूजामा अर्जुनचौपारीको हेल्थ डेस्क, एम्बुलेन्स सहितको निशुल्क सेवा प्रवाह

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १३ कुमालटारीमा रोकाहरुको कुलपूजा सम्पन्न भएको छ। कुल पूजासँगै अर्जुनचौपारी गाउँपालिकाले पनि निशुल्क स्वास्थ्य सहायता कक्षबाट प्रवाह गर्ने सेवा सम्पन्न गरेको छ।[...]

स्याङ्जा जिल्ला अस्पतालमा बालरोग सघन उपचार सेवा सुचारु

राम बहादुर रोकाहा/साउन ७: जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा सुचारु भएको छ । स्याङ्जा अस्पतालमा भेन्टिलेटर सहितको बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयुको सेवा सुचारु गरिएको[...]

अर्जुनचौपारी आँखा उपचार केन्द्र, स्थापनाको एक वर्ष नपुग्दै ७०० बढीको उपचार

असार १७/जीवन अर्याल: अर्जुनचौपारी गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा अर्जुनचौपारी गाउँपालिकाका स्थानीयलाई आँखा उपचार सेवा दिने उदेश्यले खोलिएको आँखा उपचार केन्द्र वरदान सिद्ध भएको छ। दुरदराजमा बसोबास गर्ने बासिन्दालाई स्याङ्जा, पोखरा[...]