२०८२ चैत्र २९, आइतवार

महाशिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा खुला भजन प्रतियोगिता हुने

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रीको अवसरमा जिल्लामै पहिलो पटक अन्तरविद्यालय भजन प्रतियोगिता आयोजना गरिने भएको छ। अर्जुनचौपारी गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत फागुन ३ गते[...]

भीरकोटमा IEMIS सम्बन्धी २ दिने कार्यशाला सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: भीरकोट नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली IEMIS कार्यशाला सम्पन्न भएको छ। मिति २०८२/१०/२७ र २८ गते भीरकोट नगरपालिकाको आयोजनामा नगरपालिकास्थित सामुदायिक तथा संस्थागत विद्यालयका[...]

भाग्योदय माविको स्वर्ण महोत्सवको उद्घाटन जिटीले गर्ने,राष्ट्रपति संहिताले रोकिए

खबरकलम संवाददाता/स्याङ्जा:स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ६ उजेलीडाँडास्थित श्री भाग्योदय माध्यमिक विद्यालय स्थापनाको ५० बर्षमा पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवको आज उद्घाटन हुनेे भएको छ। स्वर्ण महोत्सवलाई भव्य बनाउन विद्यालयले[...]

एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण लगायतका कार्यक्रम सम्पन्न

स्याङ्जा/खबरकलम संवाददाता: विश्व हिन्दु युवा संघ स्याङ्जा र ॐकार इभेन्टस हब वालिङको आयोजनामा वालिङ मोडमा ३०४ औं पृथ्वी जयन्ति एवम् राष्ट्रिय एकता दिवसको अवसरमा दीप प्रज्वलन तथा पृथ्वीनारायण शाहको तस्वीरमा[...]

भीरकोटको एक मात्र नमुना विद्यालय भाग्योदय माविले स्वर्ण महोत्सव मनाउने!

रामबहादुर रोका/स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका -६ उजेलीडाँडामा अवस्थित भाग्योदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । २०३३ सालमा[...]

अर्जुनचौपारीका चेन्ज मेकर क्लबहरूद्वारा एकैदिन सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूले मिति २०८२ साल कार्तिक २१ गते सामूहिक रूपमा विभिन्न स्थानहरूमा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेका[...]

फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा न्यौपाने निर्वाचित

खबरकलम संवाददाता/स्याङजा: स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोपेशामा संलग्न व्यापारी व्यवसायीहरूलाई एउटै संस्थामा आबद्ध गराउने उद्देश्यले गठन गरिएको संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न[...]

स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारहरुबीच " स्याङ्जाको पत्रकारिता विगत, वर्तमान र भविष्यको संभावना तथा चुनौति" विषयमा आज एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।[...]

महान चाड बडादशैं लगत्तै स्याङ्जामा रमाइलो मेला हुने

खबरकलम संवाददाता /असोज ११: दशैं लगत्तै स्याङ्जामा रमाइलो मेला हुने भएको छ। बयरघरी पिस युथ क्लबको आयोजनामा स्याङ्जाको भीरकोट नगरपालिकामा रमाइलो मेला हुने भएको हो। बडा दशैं र दीपावलीको पावन[...]