फेसबुक किन बहिष्कार गर्दैछन् चर्चित ब्राण्डहरु ?

विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् ।

‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार गरेको हुन् । साथै आगामी जुलाई महिनामा फेसबुक बहिष्कार गर्न उनीहरुले अन्य ब्राण्डहरुलाई समेत अपिल गरेका छन् ।

Share Post on Social media