भदौ १८/खबरकलम संवाददाता: गरिमा विकास बैंकद्वारा नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारी जलबराह धाममा भक्तजनहरूको सहजताका लागि चौतारी निर्माण कार्य प्रारम्भ गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुको निरन्तरता स्वरुप नवग्रह मन्दिर [...]
भदौ १५/स्याङ्जा : पुतलीबजार नगरपालिका–१३, स्याङ्जा स्थित श्री कालिका माध्यमिक विद्यालयमा नवगठित पूर्व विद्यार्थी समाजले आज एक दिने अभिभावक उत्प्रेरणा (Parenting Education) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा अध्ययनरत कक्षा ६[...]
खबरकलम संवाददाता/चैत २०: स्याङ्जा जिल्लाको पूरानो सडकमध्येको एक नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुने भएको छ। स्याङ्जा जिल्लाको मात्र नभई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारी जोड्ने पूरानो सडक अब कालोपत्रे[...]
खबरकलम संवाददाता /आँधीखोला: आँधीखोला गाउँपालिका वडा नं ५ स्थित जुग्लेमा रहेको आँधीखोला इङलिस बोर्डिङ स्कुलले ३ दिने दुना टपरी तथा बाती बनाउने कार्यक्रम सम्पन्न गरेको छ। माघ १७ देखि १९[...]
माघ ६/खबरकलम संवाददाता: उच्च अदालत पोखराले अर्जुनचौपारी गाउँपालिकामा भैरहेका विकासका गतिविधि प्रभावित पार्ने उद्देश्यले दायर गरेको मुद्दामा गाउँपालिकाको पक्षमा फैसला गरेको छ। गाउँपालिका र निर्माण व्यवसायीको पक्षमा र विकास विरोधीको[...]
माघ ५/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिकाले सार्वजनिक बिदाको दिन समेत सर्वसाधारणलाई सेवा प्रवाह गर्ने कामलाई निरन्तरता र तीव्रता दिएको छ। आज चौथो दिन अर्जुनचौपारी गाउँपालिकाले वडा नं ६ को तमाखुबारीमा सेवा[...]
जीवन अर्याल/माघ २: अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा व्यक्तिगत घटना दर्ता कार्यक्रमको सुरुवात गरेको छ। राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्ता लगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन[...]
पुष ८/स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाउँ प्रहरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यही मंसिर २६ गतेदेखि पुष ८ गतेसम्म आयोजना गरिएको गाउँ प्रहरी अभिमुखीकरण तालीम कार्यक्रम आज सम्पन्न[...]
पुष ६/खबरकलम संवाददाता: जन मावि रापाकोटले आफ्नो ६६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। अर्जुनचौपारी गाउँपालिका वडा नं ४ रापाकोटमा अवस्थित उक्त विद्यालयको ६६ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको[...]
रिबन घिमिरे/पुष ६: मुक्तिनाथ विकास बैंक को १९ औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारमा रहेको स्याङ्जा उच्च माविमा संचालित उक्त प्रतयोगितामा स्याङ्जा[...]