ईश्वर पोखरेल रक्षामन्त्रीबाट हटाइए

असोज २८/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएका छन्।

रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।

यसैगरी प्रमले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई जिम्मेवारी दिएका छन्।

Share Post on Social media