आज २८५६ संक्रमित थपिए

कार्तिक ९/काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा २८५६ कोरोना संक्रमित थपिएका छन्।

१२३११ जनाको पिसिआर परीक्षणमा उक्त संख्या फेला परेको हो। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५८०८९ पुगेको छ भने १११६७० जना कोरोना निको भई डिस्चार्ज भएका छन्।

Share Post on Social media