युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा स्याङ्जाका मल्ल मनोनीत

साउन ११/स्याङ्जा: नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उद्यमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्यमा स्याङ्जा जिल्लाका लोक विक्रम मल्ल नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाई समन्वय गरी गतिशील बनाउन महत्वपूर्ण योगदान रहने विश्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउँछन् ।

को हुन् त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समयदेखि रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन् । फिल्मी क्षेत्रमा बिगत 9 वर्ष देखि काम गरिरहेका उनी कलाकार र फिल्म वितरकको काम गर्दछ्न्।

समाजमा अरुभन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दु:खी असहाय र पीडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खानादेखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए।

उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।
अमित भट्ट/काठमाडौ : नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन ।

को हुन त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत 9 बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन ।

समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए।

Share Post on Social media