मुख्यसचिवले दिए राजीनामा
असोज १५/खबरकलम संवाददाता: मुख्यसचिव लोक दर्शन रेग्मीले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन्।
मुख्यसचिवले दिएको राजीनामा स्वीकृत पनि भैसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ। उनको कार्यकाल यही कार्तिक ३ गते सकिदै थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्