मुख्यसचिवले दिए राजीनामा

असोज १५/खबरकलम संवाददाता: मुख्यसचिव लोक दर्शन रेग्मीले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन्।

मुख्यसचिवले दिएको राजीनामा स्वीकृत पनि भैसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ। उनको कार्यकाल यही कार्तिक ३ गते सकिदै थियो।

Share :

0Shares
0