हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
असोज २०/मंगलबार: वरिष्ठ कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनले फेसबुकमा दिएका छन्। आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्