२०८१ मंसिर २४, सोमवार

भीरकोट नगरपालिका नगरप्रमुखका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका विश्वनाथ अर्यालसँग अन्तर्वार्ता

यसबखत सिंगो देश नै स्थानीय तहको निर्वाचनमा होमिएको छ। देशैभर विभिन्न राजनीतिक दल र दलका कार्यकर्ताहरु निर्वाचनको तयारी तथा प्रचारप्रसारमा खटेर लागेका छन्। यसैबीच स्याङ्जा जिल्लामा सक्रिय राजनैतिक दलहरु पनि[...]