स्याङ्जामा १४ सहित गण्डकी प्रदेशमा थपिए ३४ कोरोना संक्रमित

असोज २७/खबरकलम संवाददाता: गण्डकी प्रदेशमा आज ३४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।

कास्की जिल्लामा १८ जना, स्याङ्जा जिल्लामा १४ जना र लमजुङ जिल्लामा २ जना गरी ३४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको हो।

Share Post on Social media