थप ४००० बढीमा कोरोना संक्रमण पुष्टि

असोज ३०/काठमाडौं: आज शुक्रबार थप ४३९२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३७३८२ पुगेको छ। भने आज थप २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ३५२२ रहेको छ।

Share Post on Social media