आज ३३०९ कोरोना संक्रमित थपिए
कार्तिक १९/काठमाडौं: आज नेपालभर ३३०९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्र १५७० जना थपिएका छन्।
कोरोना भाइरस (कोभिड १९) को कारण थप ३० जनाको मृत्यु भएको छ।
Share Post on Social media
कार्तिक १९/काठमाडौं: आज नेपालभर ३३०९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्र १५७० जना थपिएका छन्।
कोरोना भाइरस (कोभिड १९) को कारण थप ३० जनाको मृत्यु भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्