मंगलबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

कार्तिक २६/काठमाडौं: नेपाल सरकारले मंसिर २ गते नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै “किजा” पूजाको अवसरमा नेपाल राज्यभर लागू हुने गरी सार्वजनिक बिदा दिएको जनाएको छ।

Share Post on Social media