नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वालिङ ७ को वडा अधिवेशन सम्पन्न

मंसिर ४/वालिङ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वालिङ ७ को वडा अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न अधिवेशनमा अध्यक्ष निर बहादुर आलेसहित २९ सदस्यीय वडा कमिटी चयन गरिएको हो।

उक्त कमिटीमा उपाध्यक्ष बेलबहादुर आले, सचिव इन्द्रकला डुम्रे, सहसचिव बालकुमारी सार्की सहित पाँच जना कोषाध्यक्ष र अन्य सदस्य रहने व्यवस्था गरिएको छ।

Share Post on Social media