नेपाली कांग्रेस पुतलीबजारले सम्पन्न गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

असोज १५/स्याङ्जा: नेपाली कांग्रेस पुतलीबजारले विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली कांग्रेस पुतलीबजार वडा नं १३ कमिटीले आज एक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेको बुझिएको छ।

Share Post on Social media