आज थप ७४३ जना कोरोना संक्रमित थपिए

भदौ ८/खबरकलम: नेपालमा गएको २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनबाट जानकारी भए अनुसार कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन् ।

Share Post on Social media