अर्जुनचौपारी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने
खबरकलम संवाददाता/भदौ २४: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नै व्यवस्थित प्रशासकीय भवन बनाउने भएको छ।
निकै आधुनिक र सम्पूर्ण पूर्वाधार सम्पन्न भवन निर्माणको लागि ठेक्का आह्वान गरिसकिएको र यसको कुल लागत १० करोड ६६ लाख हुने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले जानकारी दिए।
हाल, गाउँपालिकाले फरक-फरक भवनबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्