स्याङ्जा कोरोना भाइरस (कोभिड १९) संक्रमणको वर्तमान अवस्था
खबरकलम संवाददाता/भदौ २७: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जम्मा संख्या ३५४ रहेको छ। जसमा निको भएर घर फर्कनेको संख्या ३०८ रहेको छ।
हाल कोरोना भाइरसको सक्रिय केस ४३ रहेको र ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाले आज भदौ २७ गते बिहान ९ बजे विवरण अद्यावधिक गरी पुष्टि गरेको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्