शनिबार नेपालमा थपिए १२०७ जना नयाँ कोरोना संक्रमित

असोज १०: आज शनिबार नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सक्रिय कोरोना संक्रमित संख्या १८३४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। भने कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन्।

Share Post on Social media