थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि

असोज १६/काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१४७३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २७२२ जनामा संक्रमण फेला परेको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२४५० पुगेको छ।

Share Post on Social media