२०८३ अशोज ५, सोमवार

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नेपालकै पहिलो नवग्रह धाममा तीन दिनसम्म विशेष धार्मिक अनुष्ठान हुने भएको छ । देशकै पहिलो नवग्रह मन्दिरका रूपमा चिनिँदै आएको धाममा भाद्र[...]