खबरकलम संवाददाता /जेठ १६: दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट अध्यक्ष पदमा डा.सहदेव विष्ट,युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा [...]
रामबहादुर रोका/खबरकलम डटकम: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल टिमले जितेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गुप्तेश्वर युवा क्लबको आयोजनामा[...]
खबरकलम संवाददाता/वालिङ: स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित भएका[...]
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जाको पुतलीबजार नगरपालिका -४ का वडा अध्यक्ष शिव बहादुर थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि अन्यत्र देशमा जाने बताउँदै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी[...]
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लामा क्रियाशील रहेका मिडियाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण सहित ९ बुँदे भीरकोट घोषणापत्र बुझाएका छन्। खबरकलम डटकम, स्मार्ट अखबार डटकम[...]
खबरकलम संवाददाता /स्याङ्जा:बैंकरको रुपमा पहिचान बनाएका गरिमा विकास बैंक लिमिटेड वालिङ शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले आफ्नो पहिलो सांगीतिक कोसेली स्वरुप ख्याली गीत बजारमा ल्याउने भएका छन्। उनको रोइला भाकामा ख्याली[...]
भदौ ६/स्याङ्जा: कालिका पुस्तकालयद्वारा आयोजित जिल्लास्तरीय खुला तीज प्रतियोगितामा सहभागी १३ टीममध्ये सृजनशील आमा समूह तिलाहार प्रथम भएको छ। कालिका पुस्तकालयको प्राङ्गण भीरकोट नगरपालिका वडा नं ७ बलमाटास्थित प्राङ्गणमा आज आयोजित[...]
भरतराज पोखरेल/असार ३१: देश–विदेशको मोह त्यागी, जन्मभूमिप्रतिको प्रेमलाई कर्मभूमिमा रूपान्तरण गर्ने युवाको परिचय हुन् विवेक भुषाल। प्रवासको जीवन छोडी, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने संकल्पसाथ क्यानडाबाट फर्किएका विवेक हाल Youths[...]
असार २८/खबरकलम संवाददाता: वालिङ नगरपालिका वडा नं.१४ को सिंगो कोखे गाउँभरीको धाराहरू र विभिन्न सार्वजनिक स्थानहरूमा डस्टबिन राख्न फलामको स्ट्यान्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गाउँ हरियाली र सफा राख्ने[...]
असार १९/खबरकलम संवाददाता: भीरकोट नगरपालिकाले आफ्नो पालिकाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत सूचना अधिकारी तथा IT स्रोत शिक्षकलाई लक्षित गरी ५ दिने ICT तालिमको सुरुवात गरेको छ। आज २०८२/०३/१९ गते[...]