२०८१ बैशाख ७, शुक्रबार

अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा, हट्यो पोखरा जानुपर्ने बाध्यता

पौष १६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा उपकरण सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा[...]

स्याङ्जामा गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पौष १३/नारायण कोइराला: गरिमा विकास बैंकले स्याङ्जामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। बैंकको भीरकोट नगरपालिकामा रहेको बयरघारी शाखाले भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो।[...]

स्याङ्जामा कर सप्ताह,” खिलुङ कालिका कन्सट्रक्सन उत्कृष्ट करदाता, सुवास उत्कृष्ट कर्मचारी”

जीवन अर्याल/स्याङ्जा: करदाता सेवा कार्यालय स्याङ्जाले विभिन्न कार्यक्रम गरी १२ औं कर सप्ताह समारोह सम्पन्न गरेको छ।  जिल्ला समन्वय समितिको सभाहलमा आज करदाता सेवा कार्यालय स्याङ्जाले उत्कृष्ट करदातालाई सम्मान, उत्कृष्ट[...]

पहिलो पाइला नेपाल स्याङ्जाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राम बहादुर रोकाहा/कार्तिक ५: पहिलो पाइला नेपाल स्याङ्जा शाखाले नेपालीहरुको महान पर्व वडा दशैं, शुभदीपावली, छठ पर्व साथै नेपाल सम्बत ११४४ को उपलक्ष्यमा एक कार्यक्रमबीच शुभकामना आदानप्रदान कार्य सम्पन्न गरेको[...]

स्याङ्जामा ६८ औं प्रहरी दिवस मनाइयो

असोज ३०/राम बहादुर रोकाहा: नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस मनाएको छ ।`गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा´ मुल नारा सहित स्याङ्जा प्रहरीले विविध[...]

विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो सम्पन्न

भदौ २६/स्याङ्जा : विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। आज विरुवा गाउँपालिका वडा नं ८ सिमलडाँडा स्थित समाजघरमा आज उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न[...]

पोखराका चार विद्यालयले गरे काठमाडौँ विश्वविद्यालयसँग सहकार्य

भदौ १६/पोखरा: "शिक्षण गर्ने परम्परामा परिवर्तन आवश्यक छ" भन्ने मान्यतामा आधारित रहेर पोखराका चार विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेका छन्। शैक्षिक गुणस्तरमा नवीन विधि, अनुसन्धानमूलक, धारणात्मक सिकाइ अनि परियोजनाका माध्यमले[...]

ब्राह्मण समाज नेपाल भीरकोटको अध्यक्षमा रेग्मी

भदौ ९/नारायण कोइराला: ब्राह्मण समाज नेपाल, भीरकोटको अध्यक्षमा लिलाप्रसाद रेग्मी चयन भएका छन्। शनिबार भीरकोट नगरपालिकाको वडा नं ५ भएको भीरकोटका ब्राह्मणहरूको प्रथम भेलाले रेग्मीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन[...]

विद्यार्थीसँग पालिका कार्यक्रम मार्फत विद्यार्थीमैत्री बन्दै अर्जुनचौपारी गाउँपालिका

साउन २६/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाले विद्यार्थीसँग पालिका कार्यक्रम सुरु गरेको छ। अर्जुनचौपारी गाउँपालिकाभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका पीर मर्का सुन्न, शैक्षिक उन्नयनको लागि सुझाव संकलन गर्न, विद्यार्थीमा रहेका सीप र क्षमताको उजागर[...]