कविता

मंसिर २७

पखेटा

कहिले
काटेर खोज्छन।

उडाउन
(उदाउन)
पखेटाहरु

उडाउछन्
त कहिले
झिकेर

प्रबासी (बासी)

बखेडाहरु

आखिर
उडाउन खोजे पनि काटेर
जिस्काउन खोजे पनि जानेर

प्वाख (यता) = पखेटा
पलायपछी

आउनेछ,
एकदिन
वेग हानेर

बिर्सिए जस्तो मानेपनि
(मान्ने हरुले )
कहाँ बिर्सन्छन् र
आफ्नो
गुँँड , सुगन्ध र सुवास
चरारुपी मनहरुले
पखेटै काटिए पनि चराहरुले
यी
प्रबासीहरुले

काटिए पनि पखेटाहरु
परे पनि अनेकन चपेटाहरु
यी प्रबासीहरुले !!!

एम पि अर्याल

Share Post on Social media