कविता
मंसिर २७
पखेटा
कहिले
काटेर खोज्छन।
उडाउन
(उदाउन)
पखेटाहरु
उडाउछन्
त कहिले
झिकेर
प्रबासी (बासी)
बखेडाहरु
आखिर
उडाउन खोजे पनि काटेर
जिस्काउन खोजे पनि जानेर
प्वाख (यता) = पखेटा
पलायपछी
आउनेछ,
एकदिन
वेग हानेर
बिर्सिए जस्तो मानेपनि
(मान्ने हरुले )
कहाँ बिर्सन्छन् र
आफ्नो
गुँँड , सुगन्ध र सुवास
चरारुपी मनहरुले
पखेटै काटिए पनि चराहरुले
यी
प्रबासीहरुले
काटिए पनि पखेटाहरु
परे पनि अनेकन चपेटाहरु
यी प्रबासीहरुले !!!
एम पि अर्याल
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्