बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

साउन २५/खबरकलम

बाँके जिल्लामा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ|

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जनाए अनुसार बाँके कोहलपुर निवासी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो|

Share Post on Social media