कोरोनाको कारण नेपालमा थप दुईको मृत्यु

खबरकलम/साउन २८

कोरोना संक्रमणको कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ।

बुटवलको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो।

Share Post on Social media