बन्दुकको छर्राले एक जना घाइते

भदौ १८/राम बहादुर रोका: स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जना घाइते भएका छन् । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं १ का ६३ वर्षीय इन्द्र बहादुर छेत्रीले बिहान बारीमा बाँदर धपाउने क्रममा पड्काएको भरुवा बन्दुकको छर्रा लागी सोही वडा बस्ने ४५ वर्षीय भिम बहादुर गोदार घाइते भएका हुन् ।

घाइते उनको थप उपचारको लागि पोखरा पठाईएको छ ।

Share Post on Social media