यस वर्षको मदन पुरस्कार महारानी लाई

खबरकलम संवाददाता/काठमाडौं: नेपालको साहित्य क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने मदन पुरस्कार २०७६ चन्द्र प्रकाश बानियाँको “महारानी” कृतिले हात पारेको छ।

यसैगरी २०७६ सालको जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।

Share Post on Social media