सोमबार थपिए ११५४ कोरोना संक्रमित

असोज ५/खबरकलम संवाददाता: पछिल्लो २४ घण्टामा नेपालमा ११५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७६११ रहेको छ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १००५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Share Post on Social media