स्याङ्जामा फेरी ९ जनामा कोरोना देखियो

असोज २१/ खबरकलम संवाददाता: स्याङ्जा जिल्लामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाका १ पुरुष र पुतलीबजार नगरपालिकाका ७ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखा परेको छ।

योसँगै स्याङ्जामा कोरोना भाइरसको सक्रिय केस संख्या २७ पुगेको छ।

Share Post on Social media