२०८१ बैशाख ४, मङ्लबार

स्याङ्जामा क्रियापुत्री समेत एसईई परीक्षामा सहभागी

खबरकलम डेस्क/स्याङ्जा : आजबाट सुरु भएको एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट दुई जना क्रियापुत्री सहभागी भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ को केन्द्रमा सञ्चालित परीक्षामा दुई दाजुभाइले आफ्नो बुबाको[...]

नैतिक शिक्षा विषय अनिवार्य गर्न विश्व हिन्दु युवा संघ स्याङ्जाको अपिल

खबरकलम डेस्क/स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको छ।‌ विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाभित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै[...]

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा अर्जुनचौपारी स्याङ्जाकै उत्कृष्ट, चापाकोट पुछारमा

जीवन अर्याल/चैत ९: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक आर्थिक वर्षमा प्रकाशन गर्ने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA report) प्रतिवेदनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट र[...]

पच्चीस वर्षदेखि फरार विरुवाका गुरुङ पक्राउ

राम बहादुर रोकाहा/स्याङ्जा: पच्चीस वर्षदेखि फरार रहेका विरुवा गाउँपालिकाका दुतप्रसाद गुरुङ पक्राउ परेका छन्। विरुवा गाउँपालिका वडा नं ७ सपौंदीका ४८ वर्षीय दुत प्रसाद गुरुङलाई २०५५ सालमा स्याङ्जा अदालतले ज्यान[...]

स्याङ्जाको चापाकोटमा बेवारिसे नवजात शिशु फेला

स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । चापाकोट नगरपालिका ९ मजुवा स्थित खोल्सामा बेवारिसे अवस्थामा सालनाल नछुटिएको जिवित नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ। शिशुको[...]

अर्जुनचौपारी गाउँपालिकाभर कक्षा ६ देखि ८ सम्म संस्कार शिक्षा लागू हुने

चैत्र १/खबरकलम डेस्क: आउँदो शैक्षिक सत्र २०८१ देखि अर्जुनचौपारी गाउँपालिकाका विद्यालयहरुमा संस्कार शिक्षा लागू हुने भएको छ। अर्जुनचौपारी गाउँपालिकामा सञ्चालित माध्यामिक तथा आधारभूत तह (कक्षा ६-८ ) सम्म अनिवार्य रुपमा[...]

शिवरात्रीको व्यापार, “छायाँक्षेत्र मन्दिरमा रु २०० को द्रूत टिकट, आजीवन सदस्यलाई निशुल्क पास”

खबरकलम संवाददाता /स्याङ्जा: पछिल्लो समय धर्मलाई व्यापारकै माध्यम बनाएको भन्दै छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिको आलोचना भइरहेको भएपनि महाशिवरात्रि पर्वको अवसरमा छायाँक्षेत्र मन्दिरले पैसा हुनेहरुको लागि रु २०० मा द्रूत पासको[...]

भुम्रे माविमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

आरती कुँवर/वालिङ : स्याङ्जा जिल्लाको वालिङ स्थित भुम्रे माविमा राजेन्द्र अञ्जना फाउण्डेशनद्वारा अक्षयकोष स्थापना तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पर्वत जिल्लाको पैयुँ गाउँपालिका वडा नं ४[...]

राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा.तुलसी खनाललाई

माघ २८/धनगढी: ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ। कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न[...]