२०८१ जेष्ठ ३, बिहिबार

विश्व हिन्दु युवा संघ स्याङ्जाको क्यालेन्डर बिमोचन तथा “गाई र माईको महत्त्व “बिषयक कार्यक्रम सम्पन्न

नवराज पौडेल/वालिङ : विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन तथा गाई र माईको महत्त्व बिषयक कार्यक्रम वालिङ्को केदारनाथ मन्दिरमा समपन्न भएको छ। कार्यक्रमको अध्यक्षता विश्व हिन्दु[...]

अर्जुनचौपारी गाउँपालिकाका विद्यार्थीको निशुल्क रक्त समूह पहिचान कार्यक्रम सुरु

खबरकलम डेस्क /वैशाख ३०: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीको निशुल्क रक्त समूह पहिचान गर्ने कार्यक्रम थालनी गरेको छ। अर्जुनचौपारी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत व्यवस्थापन गरी[...]

स्याङ्जामा गस्ती गएका प्रहरीमाथी कुटपिट, चौकी इन्चार्जलाई कुट्ने दुई युवा पक्राउ

राम बहादुर रोकाहा/वैशाख २३: स्याङ्जाको वालिङ नगरपालिका -१३ बायाँटारी स्थित प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंह माथी गस्ती जाँदा कुटपिट भएको छ । शनिबार राती गस्तीमा रहेका[...]

स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति

राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जामा पछिल्लो समय आगलागीका घटना दिनहुँ बढेका छन् भने लाखौंको क्षति समेत भएको छ । स्याङ्जामा धेरैजसो सफा गर्ने क्रममा खेतबारीमा रहेका झाडी तथा पातपतिङ्गरहरुमा आगो लगाउँदा[...]

विरुवा प्रज्ञा प्रतिष्ठानले बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने

राम बहादुर रोकाहा/वैशाख २०: विरुवा प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले बिरुवा गाउँपालिकाका विविध लोक संस्कृतिको प्रदर्शनी तथा बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । `हाम्रो विरुवा हाम्रो शान, लोक संस्कृतिको संरक्षण[...]

एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न

वैशाख १२/स्याङ्जा : एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न भएको छ। भीरकोट नगरपालिकाद्वारा आयोजना गरिएको २ दिने तालिममा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रममाथि विमर्श, सहजीकरण, प्रकाश तथा[...]

शिक्षामा फड्को मार्दै अर्जुनचौपारी, पहिलोपटक कक्षा १२ को सेन्टर पालिकामै

खबरकलम डेस्क/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अब सदरमुकाम वा सदरमुकाम छेउछाउका विद्यालय सेन्टरमा गएर एसएलसी (कक्षा १२) को परीक्षा दिनुपर्ने बाध्यता हटेको छ। अर्जुनचौपारी गाउँपालिकाको निरन्तरको प्रयास[...]

स्याङ्जामा क्रियापुत्री समेत एसईई परीक्षामा सहभागी

खबरकलम डेस्क/स्याङ्जा : आजबाट सुरु भएको एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट दुई जना क्रियापुत्री सहभागी भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ को केन्द्रमा सञ्चालित परीक्षामा दुई दाजुभाइले आफ्नो बुबाको[...]

नैतिक शिक्षा विषय अनिवार्य गर्न विश्व हिन्दु युवा संघ स्याङ्जाको अपिल

खबरकलम डेस्क/स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको छ।‌ विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाभित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै[...]