२०७८ अशोज ११, सोमवार

भीरकोट साना किसानले वितरण गर्यो, अन्तिम लट कुखुराका चल्ला

भदौ १/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अन्तिम लटमा ७५०० भन्दा बढी लोकल कुखुराका चल्ला किसानलाई निःशुल्क वितरण गरेको छ। भीरकोटका निम्न आयस्रोत भएका किसानलाई सहयोग स्वरुप निशुल्क लोकल[...]

निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

साउन २४/राम बहादुर रोका : स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यतामा निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ। आज साउन २४ गते बिहान १०:३० बजेदेखि सुरु गरिएको उक्त कार्यक्रम[...]

स्याङ्जामा थप ६७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

साउन २०/स्याङ्जा: स्याङ्जा जिल्लामा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एन्टिजेन परीक्षणमा थपिएका ३२ जना सहित ६७ जनामा संक्रमण पुष्टि भएको जनाइएको[...]

खोप कार्यक्रम भद्रगोल, ५-६ घण्टासम्म कुर्नेले पाएनन्, पहुँचवाला ५ मिनेटमा लगाएर हिँडे।

युवराज अर्याल/साउन २०: यतिबेला देशभर कोभीड-१९ कोरोना भाइरस बिरुद्व खोप अभियान सञ्चालन भईरहेको छ । सरकारले ज्येष्ठ नागरिक समूह, अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक लगायतका बिभिन्न पेसा व्यवसायीलाई प्राथमिकता[...]

स्याङ्जामा पनि कोरोनाको डेल्टा म्युटेड संक्रमण पुष्टि

असार २७/रामबहादुर रोकाहा: स्याङ्जा जिल्लामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ। यो कोरोना भाइरसको नयाँ भेरिएन्ट रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जामा पनि कोरोना भाइरसको नयाँ[...]

छोरी बलात्कार गर्ने बाबु पक्राउ

असार २३/स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका बस्ने पुरुष आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । २०७८ असार २२ गते बिहान साढे ७ बजेतिर आफ्नै ११ वर्षीय छोरीलाई जबर्जस्ती[...]

नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

असार १८/चितवन: नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका- ६ को चारकिलो र पाँचकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको हो। चितवन प्रहरीका अनुसार अहिले[...]

स्याङ्जामा पुनः थपियो निषेधाज्ञा, असार २५ सम्म लागू हुने

असार १५/स्याङ्जा: राम बहादुर रोकाहाजिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो असार २५ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको र असार १५[...]

नेकपा एमाले भीरकोटले मेयर समक्ष ध्यानाकर्षण पत्र बुझायो

असार ८/खबरकलम संवाददाता: नेपाल कम्युनिष्ट पार्टी एमाले भीरकोट कमिटीले भीरकोट नगरपालिका समक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूले पेश गरेका योजना कार्यान्वयन गर्न बजेटको माग गरेको छ। आज एक[...]